Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सन् २०२५ मा १० लाख बढी पर्यटक आए नेपाल

सन् २०२५ मा १० लाख बढी पर्यटक आए नेपाल

अर्थ प्लस
सन् २०२५ मा १० लाख बढी पर्यटक आए नेपाल

काठमाडौं। सन् २०२५ मा १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार सन् २०१५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक घुम्न आइपुगेका हुन्।

सोही अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी फर्केका छन्। विदेशी नागरिक अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि आउने गरेका छन्।

नेपालको अध्यागमनले विदेशी नागरिकलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा दिँदै आएको छ।

सम्बन्धित समाचार