Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासन प्रस्तावसहित साधारण सभा बोलायो

डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासन प्रस्तावसहित साधारण सभा बोलायो

अर्थ प्लस
डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासन प्रस्तावसहित साधारण सभा बोलायो

काठमाण्डौ । डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ। कम्पनीले माघ १० गते गोदावरीस्थित गोदावरी फरेस्ट होटलमा दिनको १२ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।

सभामा कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र सो अवधिको सम्पूर्ण वित्तीय विवरण पनि अनुमोदन गरिनेछ।

सम्बन्धित समाचार