Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

गरिमा विकास बैंकले ६० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो

गरिमा विकास बैंकले ६० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो

अर्थ प्लस
गरिमा विकास बैंकले ६० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेका कुल ६० हजार ७३९.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, यी सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र, अर्थात माघ २१ गतेसम्म, आवश्यक कागजातसहित काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

 

सम्बन्धित समाचार