Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अतिथि रिसोर्ट एन्ड स्पाले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

अतिथि रिसोर्ट एन्ड स्पाले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ प्लस
अतिथि रिसोर्ट एन्ड स्पाले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं- अतिथि रिसोर्ट एन्ड स्पाले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा यो रिसोर्टले १६ करोड २५ लाख रुपैयाँबराबरको आ्रईपीओ जारी गर्नेछ। जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नेछ।
 
यस रिसोर्टको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

सम्बन्धित समाचार