Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

हाथवेको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

हाथवेको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

हाथवेको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १६ फागुन । हाथवे इन्भेष्टमेन्ट नेपाल(HATHY)को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले याे वर्ष १० प्रतिशत बाेनस शेयर दिएकाे थियाे । उक्त बोनस सेयर बुधवार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

सम्बन्धित समाचार