Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

अर्थ प्लस
सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, ५ चैत । नेप्से परिसूचक सामान्य अंकले बढेको छ  ।

सोमबार ३.२७ अंकले बढेको सेयर बजार २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटाको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
 

सम्बन्धित समाचार