Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

अर्थ प्लस
एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको हो।

बैठकले सञ्चित नाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश सहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार