हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले बीमितलाई प्रति हजारमा वार्षिक अधिकतम ८६ रुपैयाँसम्म बोनस उपलब्ध गराउने घोषणा गरेको छ। विभिन्न बीमा योजनाअनुसार बोनस दर फरक–फरक निर्धारण गरिएको छ।
प्रमुख योजनाअनुसार बोनस दर
-
सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP, PSB & PSW)
-
९ वर्षे अवधि: ३२ रुपैयाँ
-
१०–१४ वर्ष: ३५ रुपैयाँ
-
१५–१९ वर्ष: ४२ रुपैयाँ
-
२०–२४ वर्ष: ४५ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ६३ रुपैयाँ
-
-
सावधिक तथा आजीवन बीमालेख (PJS)
-
९ वर्षे अवधि: ४० रुपैयाँ
-
१०–१४ वर्ष: ५० रुपैयाँ
-
१५–१९ वर्ष: ५३ रुपैयाँ
-
२०–२४ वर्ष: ५९ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ७५ रुपैयाँ
-
-
अग्रिम भुक्तानी सावधिक बीमालेख
-
१०–१४ वर्ष: ५७ रुपैयाँ
-
१५–१९ वर्ष: ६५ रुपैयाँ
-
२०–२४ वर्ष: ७२ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ८६ रुपैयाँ
-
-
जीवन उपहार बीमालेख
-
अग्रिम भुक्तानी (१६ वर्षसम्म): ५२ रुपैयाँ
-
सावधिक (१५ वर्ष): ३७ रुपैयाँ
-
-
सावधिक जीवन बीमालेख (११, १४, १६, १७, १८, १९, २०, २१)
-
९ वर्षे अवधि: ४३ रुपैयाँ
-
१०–१४ वर्ष: ४५ रुपैयाँ
-
१५–१९ वर्ष: ४६ रुपैयाँ
-
२०–२४ वर्ष: ५१ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ७६ रुपैयाँ
-
-
वार्षिक नगद फिर्ता बीमालेख (२३, २४)
-
१०–१४ वर्ष: ३९ रुपैयाँ
-
१५–१९ वर्ष: ४१ रुपैयाँ
-
२०–२४ वर्ष: ४३ रुपैयाँ
-
-
सुरक्षित भविष्य जीवन बीमा (२८)
-
१०–१४ वर्ष: ३० रुपैयाँ
-
१५–१९ वर्ष: ३० रुपैयाँ
-
२०–२४ वर्ष: ३२ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ३५ रुपैयाँ
-
-
३० वर्ष जीवन रक्षक बीमालेख
-
१४ वर्षे अवधि: ३५ रुपैयाँ
-
१५–१९ वर्ष: ३७ रुपैयाँ
-
२०–२४ वर्ष: ४५ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ७० रुपैयाँ
-
-
बालबच्चा सावधिक जीवन बीमा
-
९ वर्षे अवधि: ३८ रुपैयाँ
-
१०–१४ वर्ष: ४० रुपैयाँ
-
१५–१९ वर्ष: ४१ रुपैयाँ
-
-
हिमालयन अनरोल रत्न बाल सावधिक जीवन बीमा
-
१०–१४ वर्ष: ४५ रुपैयाँ
-
१५–१९ वर्ष: ४६ रुपैयाँ
-
२०–२४ वर्ष: ४८ रुपैयाँ
-
२५ वर्ष वा सोभन्दा माथि: ५० रुपैयाँ
-
अन्य योजनाअनुसार बोनस दर
-
सीमित भुक्तानी जीवन बीमा योजना (एकल): ३३–७५ रुपैयाँ
-
सीमित भुक्तानी सावधिक तथा आजीवन बीमालेख: सबै अवधिका लागि ५० रुपैयाँ
-
जीवन आधार योजना: सबै अवधिका लागि ५० रुपैयाँ
-
जीवन सम्पन्न योजना: सबै अवधिका लागि ५३ रुपैयाँ
-
जीवन उत्थान योजना: सबै अवधिका लागि ४० रुपैयाँ
-
जीवन आवरण योजना: सबै अवधिका लागि ४३ रुपैयाँ
